जेसिकाको पोष्टमार्टम रिपोर्टले के भन्यो ?(भिडियो हेर्नुस्)
http://sindhulidarpan.blogspot.com/2012/06/i_8091.html
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला ।
- गत बुधवार आत्महत्या गरेकी नायिका जेसिका खड्काको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार नायिका खड्काको झुण्डीएर मृत्यु भएको हो । उनको घाँटीमा सलले बेरीएर बनेको दाग बाहेक शरीरका अन्य भागहरुमा कहि कतै चोट पटक देखिएको छैन ।
भिडियो:मेरोसिनेमा



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !