बलात्कारको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी

http://sindhulidarpan.blogspot.com/2012/06/i_8342.html
उज्वल राज गिरी,रामेछाप,जेष्ठ २२ । दोलखाको सुष्पाक्षमावती गाविस वडा नम्बर ६ की एक गर्भवती महिलामाथि बलात्कारको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
गत शुक्रबार दिउसो चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जाचँ गराएर घर फक्र्रने क्रममा उनलाई बाटोमा नकाव धारी व्यक्तीले बलात्कारको प्रयास गरेपछि हिजो उजुरी दिएकी हुन् । उक्त महिलाले प्रतिकार गरेपछि नकावधारी व्यक्ति भागेका थिए । बलात्कारको प्रयास गर्ने व्यत्तिले नकाव लगाएकाले पहिचानमा कठिनाई भएतापनि खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !