नयाँ माओवादी गठनको घोषणा
http://sindhulidarpan.blogspot.com/2012/06/i_8725.html
काठमाडौं,असार ५ । एमाओवादीका असन्तुष्ट मोहन बैद्य समूहले राष्ट्रिय भेला मार्फत नेपाल कम्युनिष्ट पार्टी, माओवादी गठन गरेको घोषणा गरेको छ ।
काठमाडौंको प्रज्ञा भवनमा आज पत्रकार सम्मेलन गरेर बैद्य पक्षको नयाँ माओवादीले अलग नयाँ पार्टी गठन गरेको जनाएको हो । अध्यक्षमा बैद्य, महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल लगायतका पदाधिकार राखेर नेकपा, माओवादी गठन भएको जनाईएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !