बसको ठक्करबाट एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/06/i_8867.html
सन्तोष पोखरेल,
बर्दिबास,असार २ ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगर्त महोत्तरीको खयरमारा चोक नजिक यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यू भएको छ । पोखरा बाट धरानको लागि छुटेको ना. ४ ख. ४८०० नम्बरको यात्रुबाहक बसले बिपरितदिशाबाट गइरहेको नां५ प ७५६ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक महोत्तरी हात्तिलेट ७ का संजिब थापा मगरको ज्यान गएको हो । ठक्कर दिने बस र त्यसको चालक मकवानपुरका सोमलाल चोक्करलाई ईलाका प्रहरी कार्यलय बर्दिबासले नियन्त्रणमा लिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !