ओखलढुंगामा दुई वटा विद्यालय निल
http://sindhulidarpan.blogspot.com/2012/06/i_9310.html
राजन रुचाल, ओखलढुंगा,जेठ ३२ ।
ओखलढुंगामा यस वर्ष दुई वटा विद्यालय एसएलसी परिक्षामा निल भएका छन् । जाल्पा माध्यमिक विद्यालय दियाले र जनचेतना माध्यमिक विद्यालय तलुवाबाट एसएलसी दिने विद्यार्थि मध्ये कोही पनि उतिर्ण नभएका जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिल्ला बाट यस वर्ष एसएलसी दिने २६ सय ४५ नियमित विद्यार्थि मध्ये आठ सय ५० जना मात्रै उतिर्ण भएका छन् । जिल्लामा गत वर्ष भन्दा घटेर ३२.१३ प्रतिशत मात्रै उतिर्ण भएको निमित्त जिल्ला शिक्षा अधिकारी लेखराज कार्कीले बताउनु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !