अमेरिकामा काम गर्न गएका आप्रवासीलाई अब निर्वासित नगर्ने : ओवामा
http://sindhulidarpan.blogspot.com/2012/06/i_9962.html
- अमेरिकी राष्ट्रपति बराक ओवामाले विदेशबाट अमेरिकामा काम गर्न गएकै कारण आप्रवासी यूवाहरुलाई निर्वासित नगर्ने निर्णय गर्नुभएको छ । अब अन्य मुलुकबाट अमेरिकामा १६ देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरु ५ बर्ष सम्म बसेपछि अब अमेरिकामै काम गर्न सक्ने छन् । आगामी नभेम्वरमा हुने चुनावलाई ध्यानमा राखेर सरकारले यो निर्णय लिएको जनाइएपनि ओवामाले प्रतिभाशाली व्यक्तिहरुलाई जबरजस्ती देशबाट निकाल्ने कार्य रोक्न जरुरी भएकै कारण यो निर्णय लिइएको प्रष्ट्याउनु भएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !