अत्यधिक गर्मीका कारण दुई जनाको मृत्यु

वुटवल,असार ३ ।
अत्यधिक गर्मीका कारण भएको भाईरल ज्वरोले बुटवलमा आज थप दुई जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण ज्वरो आएपछि लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराइरहेका रुपेन्देही रुद्रपुरकी मानकला अर्याल र मुर्गीयाका पल्टु थारुको मृत्यु भएको हो । एक साता अघि मात्र लुम्बिनी अञ्चल अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेका दुई जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

Related

विविध 9191050626765551206

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item