मोटरसाइकल दुर्घटना, एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/07/accident_25.html
सिरहा,साउन १० ।
गएराति पुर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको बडहरामालमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको वडहाडामाल बस्ने ५५ वर्षीया अमृत थापा भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम आउदै गरेको स २ प २७५७ नम्वरको मोटर साइकल अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !