`सेक्स सधै बिक्रि हुन्छ`: मायाज बार (भिडियो हेर्नुस्)

भिडियो

काठमाण्डौ,असार १८ । 

फिल्म मायाज बारको प्रोमो र गित सार्वजनिक गरिएको छ । दिनेश डिसीको निर्देशनमा बनेको सो फिल्ममा निशा अधिकारी, करिश्मा मानन्धर, राजेश हमाल सहित नयाँ हिरो गजित बिष्टलाई लिड रोलमा देख्न सकिन्छ । मेघा बजेटको सो फिल्मको बिषयमा चिया गफ देखि बियर गफ सम्म विभिन्न बहस हुन थालेका छन् । सुरेश अधिकारीको संगीत तथा गीतमा राजेश पायल राई र दुर्गा परियारको आवाज सुन्न सकिन्छ ।


Related

मनोरञ्जन 6071204803871136198

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item