ओखलढु्गाका किसानको आलु बारिमै कुहिन थाल्यो


झलक कार्की, ओखलढुंगा,साउन १३ । 
ओखलढु्गाको कटुन्जे ४ ककनीमा तीन चार दिनको लगातार वर्षका कारण आलु बारिमा नै  कुहिन थालेपछि किसानहरु चिन्तामा परेका छन् ।

 पानी परिरहेकाले बारीमा फलेको आलु खन्न नपाएपछि बारीमा नै खेर गएको हो । बारीमा भएको आधा भन्दा बढी आलु बारीमै कुहिन थालेकाले किसानहरुलाई पिरलो परेको छ । कटुन्जे मात्र हैन जिल्लाका बिगुटार , मुलखर्कलगायतका स्थानमा  समस्या रहेको किसानहरुले बताएका छन् ।

Related

प्रमूखखबरहरु 4423658973875446393

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item