सिन्धुपाल्चोकको स्याउलेमा चार घर पहिरोको उच्च जोखिममा


प्रकाश सुन्दास, काभ्रे,साउन १२ । 
सिन्धुपाल्चोक जिल्लाको स्याउले गाविसका चार घर पहिरोको उच्च जोखिममा परेका छन् । हिउँदमा खनिएको मोटर बाटो पहिरोमा परिणत हुदाँ गाविसको वडा नम्बर–९ धोवीखोला स्थित कौशीघर भन्ने स्थानमा रहेको स्थानीय कालु तामाङ, चा दोर्जे तामाङ, फुलमान तामाङ र मैते तामाङको घर जोखिममा परेको हो । घरको दायाँ बायाँबाट पहिरो बगेको छ । पहिरोले पानीको मुहान पुरेपछि वडाका दर्जनौँ घरहरुमा खानेपानीको समेत समस्या भएको स्थानीय रेशम कार्कीले जानकारी दिनुभयो ।

Related

विविध 5231881855217842474

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item