अत्याधिक रक्सि खाएपछि महोत्तरीमा एकको मृत्यु


सुरेश बिडारी,सर्लाही,असार ३१ । 

अत्याधिक मादक पदार्थ सेवन गरेका कारण महोत्तरीको बर्दिबासमा एक जना वृद्धको ज्यान गएको छ । अत्याधिक मादक पदार्थ सेवन गर्ने बर्दिबास–९ का ७० वर्षीया रामबहादुर खत्रीको ज्यान गएको हो । अत्याधिक मादक पदार्थ सेवा गरेकै कारण खत्रीको ज्यान गएको चिकित्सकले बताएको स्थानीय बाबुराजा खड्काले बताउनुभयो ।

Related

विविध 3169692101263078054

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item