सिन्धुपाल्चोकमा महंगो मूल्यमा मल बिक्री

http://sindhulidarpan.blogspot.com/2012/07/news_8375.html
काभ्रे,असार २९ ।
सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविसमा रहेका स्थानीय २ वटा पसलका व्यापारीहरु तीर्थ काजी श्रेष्ठ र रविन्द्र खोकालीले महंगोमा मल बिक्री गरिरहेको गुनासा आउन थालेको छ । बजारमा प्रतिबोरा एकहजार ६० रुपैयाँमा पाइने मल स्थानीय दुई व्यापारीहरुले डिएपी मलको मूल्य दोब्बर, तेब्बरसम्म पनि लिइरहेको किसानहरुले बताएका छन् । बजारमा ती दुईवटा मल बिक्री केन्द्र भएकाले पनि महंगोमा किन्न बाध्य भएको पनि किसानहरुको भनाइ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !