आजबाट देशभर लोकल कल

http://sindhulidarpan.blogspot.com/2012/07/phone.html
काठमाडौ,साउन १ । देशभरका मोबाईलमा फोन गर्न अब सजिलो हुने भएको छ । ल्याण्डलाईन फोनबाट पनि देशभर मोबाईलमा अब लोकल कल हुने भएपछी मोबाइलमा फोन गर्न सजिलो हुने भएको हो ।
नेपाल टेलिकमले यो सुविधा जिएसएम र सिडिएमए दुवै फोनका लागि दिँदैछ । यो सुविधापछी अर्को अञ्चलको मोवाइलमा फोन गर्दा एसटिडी सुविधा हुनै पर्ने बाध्यता हट्ने भएको छ । अव लोकल कलको सुविधामात्र भएको फोनबाट पनि देशभरि मोबाइलमा कल गर्न सकिने भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !