पुर्वाञ्चल खेलकुद प्रतियोगिता उदयपुरमा सुरु

http://sindhulidarpan.blogspot.com/2012/07/sports_2381.html
उदयपुर,असार २९ ।
उदयपुर सदरमुकाम गाईघाटमा आजदेखि पुर्वाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगिता शु्रु भएको छ । प्रतियोगिताा तेक्वान्दो, उसु र टेबुल टेनिसलगाएतका खेलमा प्रतिस्पर्धा गर्न पुर्वका १६ जिल्लाका महिला र पुरुष समुह गरी २ सय २४ जना खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आयोजक संस्था पूर्वाञ्चल खेलकुद विकास संघका अध्यक्ष किरण राईले खेल बिहानैदेखि शुरु हुने भनिए पनि पानी परेका कारण केही ढिला भएको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !