खोलाले बगाएर बालिकाको मृत्य


लमजुङ,भदौ १२ । 

लमजुङमा हिजो बेलुकी परेको वर्षासगै खोलामा आएको बाढिले एक बालिका बगाएको छ । लमजुडको नाल्मा गाउँ विकास समिति वडा नम्बर १, ठाडोखोरिया घर भएकी ७ बर्षिया  कमला गुरुङलाई खोलाले बगाएको हो । गाउँ शहरस्थित डाईमण्ड हिल बोडिर्ङ स्कूलमा २ कक्षामा अध्ययनरत कमला विद्यालयवाट घर फर्कने क्रममा गाउँ नजिकैको खहरेखोलाले बगाएको हो । बालिकालाइ खेलाले झण्डै १ किलोमिटर सम्म तल पु¥याएको थियो । बालिकाको शव गाउँ शहरको ज्यामिरे भन्ने स्थानमा फेला पारिएको थियो ।  


Related

विविध 8953569621513524177

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item