महोत्तरीको जलेश्वरमा एक युवतीको हत्या
http://sindhulidarpan.blogspot.com/2012/08/death_4311.html
सन्तोष पोखरेल महोत्तरी,साउन ३० ।
महोत्तरीको जलेश्वरमा एक युवतिको हत्या भएको छ । जलेश्वर नगरपालिका १२ मलिवाडा निवासी गुलाब मिश्रकी १५ बर्षिया छोरी पुजा कुमारी मिश्रको हत्या गरिएको दावी प्रहरिले गरेको छ । हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । उनको मृत शरिर मसान घाटमा जलिरहेको अवस्थामा प्रहरिले फेला पारेको हो । शव फेला पारेपछी पुजाका आमाबुबा बेपत्ता भएका छन् । पुजाको हत्या सुनियोजित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !