लागु औषधसहित दुईजना पक्राउ



सुनिल ठाकुर,सर्लाही,भदौ १२ । 
सर्लाहीको मलंगवाबाट लागु औषधसहित सशस्त्र प्रहरीले आज दुई जनालाई पक्राउ गरेका छन् । भारतको सोनवर्षाबाट मोटरसाइकलमा लुकाएर मलंगवा ल्याउँदै गरेका बेला सर्लाही ढुग्रेंखोला ४ का विनोद लामा र सन्तोष सुवेदीलाई पक्राउ गरिएको सीमा सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले तिनीहरुको साथबाट ज.२ प ३६८१ नम्बरकोे मोटरसाइकल र त्यसमा लुकाएर ल्याउँदै गरेको १०० ग्रामको ७ थान कोरेक्स लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 





Related

विविध 5685867006318078530

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item