ब्रिटेन राजकुमारलाई पोर्न फिल्ममा अफर



- लण्डनको इलेक्ट्रोनिक मिडियाको समाचार अनुसार ब्रिटेनका राजकुमार हैरीलाई अश्लिल पोर्न  फिल्ममा काम गर्नको लागी एक करोड डलरको अफँर गरिएको छ । पछिल्लो केहिदिनयता राजकुमार हैरीको नग्न तस्विर सार्वजनिक भएपछि सो अफर गरिएको अन्तराष्ट्रीय अनलाईन पोर्टलले समाचार लेखेका छन् ।

 सो नग्न तस्विर सार्वजनिकले ब्रिटेन शाही परिवारको वदनाम भएको वताईएको छ ।  शाहि परिवारले भने सो तस्विरहरु सार्वजनिकमा रोक लगाउन दवाव दिएका थिए । तर पत्रपत्रिकाले सो तस्विरहरु सार्वजनिक गरेका थिए र घटनाक्रममाथी कुनै आधिकारीक टिप्पणी भने भएको छैन । 

Related

प्रमूखखबरहरु 1187822754081604306

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item