श्रीमानद्धारा श्रीमतिको हत्या




काठमाण्डौ,भदौ ११ । 
भक्तपुर नगरपालिका–११ भेलुखेलकी शोभा देउलालाई आफ्नै श्रीमान् राजेश देउलाले गोली हानी हत्या गरेका छन् । शोभाको शरीर मृत अवस्थामा आफ्नै कोठामा फेला परेको छ ।  अभियुक्त राजेश भने फरार  छन् । अभियुक्तको खोजी भइरहेको र  अनुसन्धान जारी रहेको दरबार स्क्वायर प्रहरी बिट इन्चार्ज सञ्जीव सुवालले जानकारी दिनुभयो ।


Related

राष्ट्रिय 3874134238930951530

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item