स्यालको बिगबिगी हटाउन प्रशासनको निर्देशन




बैतडी,साउन ३१ ।

बैतडीको डिलासैनी गाविसमा स्यालको बिगबिगी हटाउन प्रशासनको निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिराज बिष्टका अनुसार जिल्ला पशु सेवा कार्यालायलाइ प्रहरी सेटमार्फत जानकारी गराइएको छ । डिलासैनी गविसमा पशु सेवा कार्यालयमा कर्मचारीहरु अनुपस्थित भए हाजिर गर्नसमेत भनिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयो ।

Related

प्रमूखखबरहरु 5854323330033767860

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item