नेहरु कप फुटबलमा नेपाल र भारत भिड्ने

http://sindhulidarpan.blogspot.com/2012/08/sports_28.html
काठमाण्डौ,भदौ १२ ।
भारतको नयाँदिल्लीमा जारी नेहरु कप फुटबलमा आज र नेपालले भारतको सामना गर्दैछ । भारतविरुद्व आक्रमक रुपमा खेल्ने तयारी भएको नेपाली फुटबल टोली प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो । पाँच टिम सहभागी प्रतियोगितामा नेपाल दुई हारसहित पुछारमा रहेको छ । भारतविरुद्वको खेलमा नेपालले जित हासिल गर्ने हो भने यसअघिका दुई खेलमा वेहोरेको हारको बदला लिने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !