भारत श्रीलंका बिचको टी–२० क्रिकेट आज हुने


काठमाण्डौ,साउन २३ । 

भारत श्रीलंकाबीचको एकमात्र टी–२० क्रिकेट खेल आज श्रीलंकाको पाल्लेकेले अन्तराष्ट्री मैदान कोलंबोमा हुने भएको छ । खेल नेपाली समयानुसार बेलुका सवा सात बजेदेखि हुने छ । भारत यसअघि ५ खेलको एक दिवसीय श्रृखंलामा श्रीलंकालाई ४–१ ले पराजित गरेकोले आज पनि उच्च मनोबलका साथ मैदानमा देखिनेछ । भारतीय टिम महेन्द्र सिंह धोनीकोे नेतृत्वमा मैदानमा उत्रनेछ भने श्रीलंका महेला जयबद्र्धनेको अगुवाईमा मैदानमा देखिने भएको छ ।

Related

प्रमूखखबरहरु 1618961700504939141

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item