यस्तो छ युट्युवमा अपलोड भएको पहिलो भिडियो
http://sindhulidarpan.blogspot.com/2012/08/youtube.html
भिडियो हेर्नुहोस् ।
- तपाईले युट्युवमा धेरै भिडियो हेर्नुभएको होला । प्रत्येक दिन मनोरञ्जन,समाचार, तथा अन्य जानकारी युट्युववाट हेर्नु नै भएको होला । तर तपाईले युट्युवमा अपलोड भएको पहिलो भिडियो हेर्नुभएको छ ? युट्युवका तत्कालिन को फाउण्डर Jawed Karim ले मि एट् दि जु शिर्षकमा अपलोड गरेको भिडियो नै पहिलो हो । उनले चिडियाखानामा रहेको हात्तिलाई देखाउदै चिडियाखानाको चर्चा गरेका छन् । युट्युव थोरै समयमा धेरै चर्चा वटुल्न सफल बेवसाईट हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !