ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा वेष्टइन्डिज बिजयी


काठमाण्डौ, असोज १२ । 
श्रीलंकामा जारि ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतयोगिता अन्तरर्गत गएराति भएको सुपर एटको दोस्रो खेलमा वेष्टइन्डिज बिजयी भएको छ । वेष्ट इन्डिजले इङ्ल्याडलाइ १५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित ओभरमा पाचँ विकेटको क्षतिमा एक सय ७९ रन बनाएधको थियो । 

एक सय ८० रनको लक्ष्य लिएर जबाफि ब्याटिङ्मा उत्रिएको इङ्ल्याडले निर्धारित ओभरमा एक सय ६४ रन बनाएको हो । वेष्टइन्डिजको जितका लागि जोनसोन चारलेसले ८४ रनको योगदान गरको थिए । हिजै भएको पहिलो खेलमा श्रीलंकाले न्युजिल्याडलाई सुपर ओभरमा पराजित गरेको थियो । प्रतियोतिगामा आज पाकिस्तान बिरुद्ध वेष्टइन्डिज र अष्ट्रेलिया बिरुद्ध भारत प्रतिस्पर्धा गर्दै छन् । असोज २१ गतेसम्म संचालन हुने प्रतियोगितामा टेस्ट मान्यता प्राप्त १० र एसोसियट दुई गरि १२ टिमको सहभागिता रहेको छ ।

Related

प्रमूखखबरहरु 8100006875368492863

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item