करेन्ट लागेर एकको मृत्यु




उमा पौडेल/चिना थापा सिन्धुली,भदौ २५ । 

सिन्धुलीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालीका वडा नं १० का रामकाजि श्रेष्ठको उपचारका क्रममा जनकपुर अन्चल अस्पतालमा मृत्यु भएको हो । खेतमा पानी लगाउन २ हर्ज पावरको मोटर चिसो ठाँउमा राखेपछि लाईन सर्ट भएको थियो ।  

Related

स्थानिय 5183200180060398118

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item