शिक्षकको हत्या



जाजरकोट,असोज  १३ । 
दाङ जिल्ला घर भई जाजरकोटको माल्टाकुरा मावि अछोतीमा अध्यापनरत एक शिक्षकको मृत्यु भएको छ । दाङ पञ्चकुले–१ घर भएका ४३ वर्षीय ठाकुरप्रसाद केसी स्थानीय जंगलमा आज विहान सात मृत्त फेला परेका हुन् ।

स्थानीय जनकवहादुर शाहीको घरबाट शुक्रबार बेलुका वाहिर निस्केका केसी जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिक्षक केसीको हत्या गरेर फालेको हुन सक्ने प्रारम्भीक अनुमान छ ।

Related

विविध 6647327156988471008

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item