अनलाईन विज्ञापनमा गुगलको वचश्व

http://sindhulidarpan.blogspot.com/2012/09/google.html
गुगल सर्च ईन्जिन,ईन्टरनेट ब्राउजर गुगल क्रोम,भिडियोको लागी युट्युव लगायत क्षेत्रमा प्रथम स्थान रहेदै आएको गुगल, अनलाईन विज्ञापनमा समेत अग्रडी रहदै आएको छ । गुगलले सन् २०१२ मा दुई अर्व ३१ करोड डलरको अनलाईन डिस्प्ले विज्ञापन बजारसम्म पुराएर विश्वको अग्रडी कम्पनी बन्न सफल भएको छ ।
गुगलले कुल बजारको १५ दशमलव ४ प्रतिशत हिस्सा लिएको जनाईएको छ । इमार्केटिङमा गुगलले फेसवुकलाई समेत पछि पारेको छ भने लामो समयदेखी अगाडी रहदै आएको याहुलाई गत वर्ष नै पछाडी पारिसकेको छ । यो नयाँ उपलव्धीको अगाडी अमेरिकामा हुने सर्च डिस्प्ले,मोवाईल विज्ञापन, लगायत रहेको गुगलले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !