चिठीभित्र एसएलआरको गोली




सुनसरी,  असोज १४।

सुनसरी जिल्लामा प्रहरीले चिठीमा बन्दुकको गोली हालेर पठाएको अवस्थामा बरामद गरेको छ ।
सादवेला–२ बस्ने चन्द्रलाल चौधरीको गाईगोठमा शनिबार राति चिठी र गोली फेला परिएको प्रहरीले जनाएको छ । चिठीमा गोली कस्ले र किन पठाएको भन्ने विषयमा खुल्न सकेको छैन ।
चिठीको खाममा पठाउने नेकपा–माओवादी र पाउनेमा चन्दु लेखिएको प्रहरीले जनाएको छ । पत्रमा एसएलआरको गोली १ राउण्ड बरामद भएको हो ।

Related

विविध 3288864568255614502

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item