किस गर्दागर्दै रंगेहात ...


न्युयोर्क : हलिउड अभिनेता आस्टन कुचर र अभिनेत्री मिला कुनिसलाई किस गर्दागर्दै रंगेहात फेला पारेका छन् ।

 अमेरिकी सहर न्युयोर्कमा किस गर्दै छिल्लिदै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको हो । एकअर्कालाई च्याप्प समाएको अवस्थामा उनीहरूलाई फेला पारिएको समाचार एजेन्सीले जनाएको छ ।

तर कुनिसले भने सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेकी छिन् । आफूले कसैसँग किस नगरेको र आफू अझै ‘सिंगल’ रहेको जिकिर उनले गरेकी छिन् ।

यसअघि बालीस्थित एक पाँच तारे होटलमा पनि उनीहरुलाई किस गर्दागर्दैको अवस्थामा फेला परिएको एजेन्सीले उल्लेख गरेको छ । (एजेन्सी)

Related

मनोरञ्जन 5985306297046071511

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item