आजबाट नयाँ नोट उपलब्ध



काठमाण्डौ,असोज १४ ।

नेपाल राष्ट्रबैंकले दसैको लागि आजबाट नयाँ नोट उपलब्ध गराउने भएको छ । काठमाण्डुबाट बैंकको केन्द्रीय कार्यालय थापाथलीबाट र देशभरीका जिल्ला कार्यालयबाट पनि नोट उपलब्ध गराइने छ । नागकिरले मागेजति नयाँ नोट दिन यसपटक २५ अर्ब रुपैयाँको नयाँ नोट ल्याउने तयारी रहेको राष्ट्रबैंकले जनाएको छ ।



Related

प्रमूखखबरहरु 7698180784488574017

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item