काभ्रे सिङगिङ आइडल २०१२ को अपाधि निश्चललाई
http://sindhulidarpan.blogspot.com/2012/09/music-idol.html
प्रकाश सुन्दास,काभ्रे,असोज १४ ।
काभ्रे जिल्लामै पहिलो पटक आयोजना गरिएको काभ्रे सिङगिङ आइडल २०१२ को उपाधि बनेपाका निश्चल मानन्धरले हात पार्नु भएको छ । हिजो राति अबेर सकिएको फाइनल चरणको प्रतियोगितामा मानन्धरले १० जना सहभागिलाई पछिपार्दै २० हजार नगद सहित आइडल बन्नु भएको हो । प्रतियोगिताको फस्ट रनअफ पाँचखाल खावाकी जीतु लामाले १० हजार र सेकेन्ड रनअफ होक्सेकी कोपिला लामाले ५ हजार प्राप्त गर्नु भएको छ । २०६८ सालको चैत महिनाबाट सुरु भएको प्रतियोगिताको आयोजना अरमदीप कला शिक्षा केन्द्रं बनेपाले गरेको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !