महोत्तरीको सामुदायिक वनको २० लाख गुम्ने अवस्थामा



महोत्तरी,असोज ६ । 
धनुषाको तुलसी–६ स्थित कालिखोला सामुदायिक वन उपभोक्ता समितिको काठ दाउरा समयमा लिलाम आदेश नहँुदा २० लाख बराबरको राजश्व र सामुदायीक वन उपभोक्ता समितीको आम्दानी गुम्ने अवस्थामा पुगेको छ । २० महिना अघि कटान मछान भएको खिम्ति–ढल्केवर २ सय २० केबि प्रशारण बिधुत लाईन भित्र पर्ने काठ दाउराको राजश्व अहिले गुम्ने अवस्थामा पुगेको हो ।

 ३५ चट्टा दाउरा, २ हजार क्युबिक फिट साल र असना प्रजातीका काठ जिल्ला वन अधिकृत नेतृत्वको अनुगमन टोलीले १ महिना अगाडी नै अनुगमन गरि लिलाम आदेश दिन उपयुक्त ठहर्याए पनि जिल्ला बन कार्यलय धनुषाले अहिले सम्म पनि लिलाम आदेश दिएको छैन ।

Related

प्रमूखखबरहरु 4019067971343287744

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item