हतियार तथा बिष्फोटक पदार्थसहित खम्बुवानका पुर्व केन्द्रीय सदस्य पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/09/news_22.html
खोटाङ,असोज ६ ।
खोटाङमा खम्बुवान राष्ट्रिय मोर्चाका पुर्व केन्द्रीय सदस्य हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । खम्बुवान राष्ट्रिय मोर्चाबाट निष्काशित पुर्व केन्द्रीय सदस्य विश्वास साम्पाङ खम्बू भनेर चिनिने बीरधन राई खोटाङको बाक्सिला,४ बाट हतियार तथा भारी मात्रामा बिष्फोटक पदार्थ सहित पक्राउ परेका हुन् । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको बिशेष शाखाका प्रमुख एबं प्रहरी नायब उपरिक्षक भीमबहादुर दाहाल नेतृत्वको बिशेष टोलीले खम्बुलाई हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !