नेपाली टोली आज घर फर्किदै



काठमाण्डौ,भदौ २६ । 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ को सफलता हात पारेको नेपाली क्रिकेट टोली आज नेपाल फर्किदै छ । नेपाली टोली बिहान साढे १० बजेपछि काठमाण्डु आइपुग्ने कार्यक्रम तय भए पनि उडान केही ढिला भएको छ । टोलीलाई क्रिकेट एसोसिएनस क्यानका पदाधिकारीले  अन्तर्राष्ट्रि विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।  

मलेसियामा भएको खेलमा हिजो अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले पहिलो पटक डिभिजन ४ को उपाधि जितेको हो । नेपाली क्रिकेटको झण्डै दुई दशकको यात्रामा नेपालले हात पारेको यो नै सबैभन्दा ठूलो उपाधि हो । डिभिजन ३ को खेलमा शीर्ष २ स्थानमा जीत हात पार्न सके नेपाल विश्वकपको छनौट प्रतियोगिताका लागि छानिने छ ।

Related

प्रमूखखबरहरु 7759027920742884135

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item