कलर्स मोवाईले निरास वनायो राजेश हमाललाई



-कर्लस मोवाईलको प्रचार गर्न दाङ गएका महानायक राजेश हमाल खिन्न हुदै फर्किएका छन् । कार्यक्रममा उपस्थित हुन पुगेका पत्रकारलाई आयोजकका एक व्यक्तिले अभद्र व्यवहार गरेपछि सम्पुर्ण जिल्ला स्थित पत्रकारहरु कार्यक्रमवाट वाहिरिएका थिए । 

आयोजकले पत्रकारलाई दुव्यवहार गरेपछि कार्यक्रम खल्लो हुन पुगेको थियो । कर्लस मोवाईलका सद्भावनादुत समेत रहेका हमालको पत्रकार भेट्ने कार्यक्रम सफल हुन नसकेपछि  रोड सो नै नगरी हमाल नेपालगञ्ज फर्किएको वुझिएको छ । 

Related

मनोरञ्जन 3992421393139281604

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item