अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा



काठमाण्डौ,भदौ २५ । 

दक्षिण तथा मध्ये एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेक दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाण्डु आइपुग्नुभएको छ । नेपाल बसाईका क्रममा सहायक विदेशमन्त्री ब्लेकले प्रधानमन्त्री, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेपाली सेनाका सेनापति गौरव शमशेर राणालाई भेट्ने कार्यक्रम रहेको छ । यसैबीच नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत पिटर डब्ल्यु बोड्डेले आज राष्ट्रपति डाक्टर रामबरण यादवलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउँदै हुनुहुन्छ । अमेरीकी राजदुत बोड्डेले दिउँसो साढे १ बजेपछि राष्ट्रपति कार्यालय शितल निवासमा आहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ ।

Related

राष्ट्रिय 2780453044744055051

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item