लडाकूहरुको भर्ना छनौट आजबाट सहायक शिविरमा



काठमाण्डौ,भदौ २६ । 

माओवादी पूर्व लडाकुहरुहरुको भर्ना छनौटको पहिलो चरणको काम मुख्य शिविरमा सकिएपछि आजबाट सहायक शिविरहरुमा सुरु हुँदैछ । समायोजन रोजेर मुख्य शिविरमा रहेका ११ सय ३ लडाकूले भर्ना छनौटका लागि फारम भरेका छन् । मुख्य शिविरमा रहेका लडाकूको शारीरिक सुगठन जाँच सकिएपछि आजबाट सहायक शिविरमा सुरु हुने र तीन दिनमा त्यो पनि सकिने सेना समायोजन विशेष समिति सचिवालयका संयोजक वालानन्द शर्माले जानकारी दिनुभयो । अधिकृतहरुको छनौट प्रक्रिया भने भोलिबाट सुरु हुनेछ । आज बेलुकासम्म अधिकृतमा छानिएका लडाकूहरुलाई चितवन आइसक्ने जानकारी गराइएको र भोलिबाट काम सुरु हुने शर्माले बताउनुभयो । सचिवालयले असोज २१ सम्म सबै काम सक्ने तयारी गरेको छ ।

Related

राष्ट्रिय 995508281928045616

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

यो साता चर्चित



item