मृल्य वृद्धिको विरोधमा युवा विद्यार्थीको आन्दोलन आज पनि जारी



काठमाण्डौ,भदौ १९ ।

सरकारले हिजोदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा आन्दोलन शुरु गरेका विद्यार्थीहरुले आजदेखि विरोधका चरणवद्ध आन्दोलन शुरु गरेका छन् । हिजो काठमाण्डू उपत्यकाको विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका उनीहरुले आजदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । युवा विद्यार्थीले संयुक्तरुपमा गर्न लागेको आन्दोलनअन्तर्गत आज प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई चेतावनी पत्र दिने युवा संघका महासचिव निरज आचार्यले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 5632036364428788833

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item