सुन्तला गाउँ खुल्ला दिसामुक्त




पर्वत,असोज १३ । 


पश्चिमाञ्चलकै उत्कृष्ट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित पर्वतको बाँसखर्क गाविस पर्वतको १९ औं खुल्ला दिसामुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, वास परियोजनाको सहयोग तथा गाविस तथा गाउँ सरसफाई समन्वय समितिको पहलमा बाँसखर्क खुल्ला दिसा मुक्त गाविस घोषित भएको हो । 


स्वास्थ्य, सरसफाई तथा खानेपानीका क्षेत्रमा पूर्ण रुपमा सुधार आएर गाविसका दुई सय ५६ घरधुरीमा शौचालय निर्माण भइसकेपछि गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।


Related

विविध 1776521955363817070

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item