महोत्तरीको रेडियो गौशाला अनलाईनमा



महोत्तरी,भदौ २८ । 
महोत्तरीको रेडियो गौशाला आजबाट अन लाईनबाट पनि सुन्न सकिने भएको छ ।   विकासका लागि सामुदायिक युवा केन्द्रद्वारा संञ्चालित रेडियो गौशाला ९३.६ मेगाहर्जले आजबाट आफ्नो प्रसारण अन लाईनमा पनि गरेको हो । देश विदेसमा रहेका स्रोताहरुको अनुरोधमा रेडियोलाई अन लाइर्नमा प्रसारण गरेको रेडियोको प्रबन्ध निर्देशक अजयकुमार रायले जानकारी दिनुभयो । रेडियो गौशाला अन लाईनमा www.radiogaushala.com मा लग अन गरेर सुन्न सकिन्छ । 

Related

प्रविधि 1374078332881955389

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item