आज अन्तर्राष्ट्रिय सूचनाको हक दिवस



काठमाण्डौ,असोज १२ । 

आज सूचनाको हकसम्बन्धी दशौं अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग, फ्रिडम फोरमलगायतले प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रम गर्दैछन् । काठमाण्डुको बबरमहलबाट शुरु भएको प्रभातफेरी बानेश्वरमा पुगेर सकिने फ्रिडम फोरमका अध्यक्ष एवं पत्रकार तारानाथ दाहालले जानकारी दिनुभयो ।

 अन्तर्राष्ट्रिय स्तरमा सूचनाको हकलाई मानिसको आधारभूत मौलिक हकका रुपमा स्वीकार गरिएको छ । नेपालको अन्तरिम संविधानले पनि सूचनाको हकलाई मौलिक हकमा राखेको छ । तर नागरिकस्तरमा यसको प्रयोग सकेको छैन ।

Related

प्रमूखखबरहरु 8548206323443377428

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item