सिम्पल केटी मन पर्छ
http://sindhulidarpan.blogspot.com/2012/10/babu.html
लाइक । डिस्लाइक
बाबु बोगटी, गायक तथा अभिनेता
चलचित्र : बाटोमुनिको फूल / छैन
अभिनेता : हरिवंश आचार्य / भन्यो भने दुस्मनी बढ्छ
अभिनेत्री : करिस्मा दिदी (मानन्धर)/ करिना कपुर
किताब : वेश्यासँग बिताएको रात/ छैन
खाने कुरा : साधारण अमिलो,/ पिरो
ड्रिंक्स : फ्रेस पाइनापल /म्यांगो
ड्रेस : क्याजुअल /दिमागमा आएन
नेता : बाबुराम भट्टराई /केपी ओली
गीत : म मरे पनि… /अर्थ न बर्थका गीतहरू
गायक : नारायण गोपाल भन्न / मिल्दैन
गायिका : तारा देवी / छैन
जनावर : हरिण / हाँस
ठाउ : भेडेटार / छैन
केटा : स्मार्ट, जेन्टल केटाहरू /खुरापाती दिमाग भएका
केटी : व्यावहारिक सिम्पल केटीहरू / झुटो र तडकभडक गर्ने
देश : नेपाल मन नपर्ने /छैन
टेलिभिजन : नेपाल टेलिभिजन /छैन
रंग : ब्लु /पहेँलो
बार : शुक्रबार बुधबार
सवारीसाधन : जुनै ब्रान्डको गाडी / बाइक
चरा : सुगा / छैन
साभार:सौर्य दैनिक



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !