सिरहामा लागु औषध सहित एक पक्राउ



लहान,असोज १५ । 
शसस्त्र प्रहरी ठाडीले लागु औषध कारेक्स सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको लक्ष्मीपुर गाविस वडा नम्बर २ बस्ने १७ बर्षका रोहित महोतो रहेका छन् । महतोले साईकलमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४० बोतल कारेक्स सहित महतोलाई पक्राउ गरेको शसस्त्र प्रहरी बेस क्याम्प ठाडीले जानकारी दिएको छ ।  सिरहामा दशै तिहार नजिकैदै जाँदा लागु आ्रैसधका े ओसार प्रसार बढेको छ । १५ दिनको अबधिमा सिरहामा ५ जना लागु औषध पक्राउ परीसके.का छन । 

Related

विविध 2556133752113928821

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item