प्रहरी र नेविसंघ कार्यकर्ताबीच झडप



चितवन,असोज १५ । 
आफ्ना पूर्व नेता राजकुमार चौधरीको रिहाईको माग गर्दै नेविसंघले गरेको राजमार्ग अवरुद्ध खुलाउने क्रममा प्रहरी र नेविसंघका कार्यकर्ताबीच आज चितवनको रत्ननगरको शहिद स्मृती वहुमुखी क्याम्पस अगाडी झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक सेल अश्रुग्याँस हानेकोे छ । 

झडपमा प्रहरी सहित नेविसंघका १० जना कार्यकर्ता सामान्य घाईते भएका छन् । गत असोज १ गते वेलुका झै झगडामा सलग्न रहेको आरोपमा नेविसंघका पुर्व नेता चौधरीलाई प्रहरीले प्रक्राउ गरेको थियो । चौधरीको रिहाईको माग गर्दै विरोध स्वरुप एक घण्टा चक्काजाम गरेको र चक्काजाम पछि कोण सभाको अन्त्य तिर प्रहरीको टोलीले वल प्रयोग गरेपछि झडप भएको नेविसंघले जनाएको छ । 

Related

विविध 6596541439145423469

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item