सिन्धुलीमा बिवाहित र अबिवाहितविच फुटवल प्रतियोगिता

http://sindhulidarpan.blogspot.com/2012/10/football_20.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,कार्तिक ४ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ रातमाटाका बिवाहित र अबिवाहितवीच आज भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा बिवाहित टिम विजयी भएको छ । अबिवाहित टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै बिवाहित टिम विजयी भएको हो । जीतका लागि बिवाहित टिमका सुनिल श्रेष्ठ र विष्णु वस्नेतले समान एक–एक गोल गरेका थिए । विजया दशमी २०६९ को अवसरमा आयोजना गरीएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा विजयी टिमले १५ धार्नीको खसी उपहार पाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !