पिङ हाल्ने विषयमा विवाद हुँदा एकजनाको हत्या




गोरखा,कात्तिक ६ । 

गोर्खाको बुंकोट गाविस वडा न ९ मैलुङमा हिजो साँझ छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । पिङ हाल्ने विषयमा विवाद हुँदा बुङ्कोट मैलुङका सिताराम बयलकोटीको हत्या भएको हो । छुरा प्रहारपछि गम्भीर घाइते भएका बयलकोटीलाई जिल्ला अस्पताल गोरखा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । मैलुङ्गकै कृष्ण उपरकोटीले छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका ईन्सपेक्टर सुनिलजंग शाहले जानकारी दिनुभयो । घटनामा भोटे बयलकोटी घाइते भएका छन् ।

Related

विविध 903103073681020784

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item