धनुषामा छ वर्षीया छोरीको हत्या




धनुषा, असोज  २६।

 धनुषा जिल्लामा आफ्नै दाजुकी  छ वर्षीय छोरीको हत्या अभियोगमा प्रहरीले सदाम हुसेनलाई पक्राउ गरेको छ । ठाडीझिजा–३ बस्ने २५ बर्षीय सदामले आज विहान एक बजे लाठी प्रहार गर्दा जाहीरा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका सदामले जाहीरा र २ वर्षीया सोगरा खातुनलाई लाठी प्रहार गरेका थिए । लाठीले चेट लागेकी सोगराको अवस्था सामान्य रहेको छ ।

Related

विविध 344739889604030764

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item