प्रधानमन्त्रीले जनकपुरमा निर्देशन दिदै




जनकपुर,असोज २७ । 

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज जनकपुरमा सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुहुने भएको छ । महोत्तरी जाने क्रममा जनकपुर आइपुग्दा प्रधानमन्त्रीले जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने कार्यक्रम मिलाइएको हो । 

प्रधानमन्त्रीको आगमनलाई लिएर जनकपुर क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रधानमत्रीको सुरक्षाको विषयलाई लिएर धनुषाका सुरक्षा निकायका प्रमुखहरुले दुई दिन अघिदेखि विशेष तयारी थालेका थिए



Related

विविध 7644627735431609059

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item