पपस्टार लेडी गागाले ट्वीटरमा नग्न फोटो राखेपछी

http://sindhulidarpan.blogspot.com/2012/10/pop-star-gaga.html
न्युयोर्क । माईक्रो व्लगिङ साईट ट्वीटरमा पपस्टार लेडी गागाले आफ्नो पुर्ण नग्न तस्विर राखेपछी फेरी चर्चा चुलिएको छ । त्यस्तै उनको नग्न तस्विरले प्रशंसक दुखित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । २६ वर्षिय पपस्टार गागाले ट्वीटरमा राखिएको सो फोटोमा घुडाले छातिको वक्षस्थल छोपेकी छिन् । अनेकन तरिकाले चर्चा वटुल्दै ईन्टरनेट प्रयोगकर्तालाई उत्तेजित वनाउन गागाले यसअघि पनी आफ्ना नग्न फोटो अपलोड गर्दै आएकी थिईन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !